तीनकुने घटना : ५४ प्रहरी डिस्चार्ज, १३ घाइते उपचाररत

काठमाडौं । गत शुक्रबार भएको राजावादीको प्रदर्शनमा घाइते भएका सबै ५४ जना प्रहरी कर्मचारी अस्पतालबाट डिस्चार्ज भएका छन् । सामान्य उपचारपछि उनीहरु डिस्चार्ज भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराले जानकारी दिए । घटनामा घाइते भएका ५४ जना आन्दोलनकारीमध्ये ४१ डिस्चार्ज भइसकेका छन् । गोली र गोलीको छर्रा लागेका १३ जनाको विभिन्न अस्पतालमा उपचार […]

Apr 2, 2025 - 08:37
 0
तीनकुने घटना : ५४ प्रहरी डिस्चार्ज, १३ घाइते उपचाररत

काठमाडौं । गत शुक्रबार भएको राजावादीको प्रदर्शनमा घाइते भएका सबै ५४ जना प्रहरी कर्मचारी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सामान्य उपचारपछि उनीहरु डिस्चार्ज भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराले जानकारी दिए ।

घटनामा घाइते भएका ५४ जना आन्दोलनकारीमध्ये ४१ डिस्चार्ज भइसकेका छन् । गोली र गोलीको छर्रा लागेका १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रवक्ता बोहराले बताए ।

चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा घाइते भएकी रेबिका क्षेत्रीको स्वास्थ्य अवस्था जटिल रहेको छ । सिभिल अस्पतालमा उपचार उनी हल्का बोल्न सक्ने अवस्थामा छिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register