लरेन्स विश्नोईको नाम लिँदै ८ करोड फिरौती मागेको आरोप एक पक्राउ

काठमाडौं । भारतीय ग्याङस्टारका लरेन्स विश्नोईको नाम लिँदै ८ करोड फिरौती माग्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको भेरीगङ्गा नगरपालिका–७ काठेघारीका ४१ वर्षीय रामबहादुर बिसी रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । सर्वसाधारणलाई विदेशी नम्बरको ह्वाट्सएपबाट फिरौती मागेको उजुरीअनुसार उनले पक्राउ गरिएको प्रहरीले जनाएको छ […]

Apr 2, 2025 - 09:27
 0
लरेन्स विश्नोईको नाम लिँदै ८ करोड फिरौती मागेको आरोप एक पक्राउ

काठमाडौं । भारतीय ग्याङस्टारका लरेन्स विश्नोईको नाम लिँदै ८ करोड फिरौती माग्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्खेतको भेरीगङ्गा नगरपालिका–७ काठेघारीका ४१ वर्षीय रामबहादुर बिसी रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

सर्वसाधारणलाई विदेशी नम्बरको ह्वाट्सएपबाट फिरौती मागेको उजुरीअनुसार उनले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिसी यसअघि पनि विभिन्न मुद्दामा पक्राउ परेका व्यक्ति हुन् । जीउ मास्ने बेच्ने उद्योग, धम्की दिंदै चन्दा असुली गरेकोलगायतका कसुरमा पटक-पटक पक्राउ परेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register