चैत २४ गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । रामनवमी पर्वका अवसरमा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । 

Apr 2, 2025 - 12:36
 0
चैत २४ गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

रामनवमी पर्वका अवसरमा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register