राप्रपाको प्रदर्शनले बल्खुका सटर बन्द (तस्वीरहरू)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (मङ्गलबार) बल्खुमा गरिरहेको प्रदर्शनले त्यस क्षेत्रको व्यापारमा असर परेको छ । प्रदर्शन भइरहेको क्षेत्रका प्रायः सबै सटर बन्द भएका छन् । प्रदर्शनले जनजीवन सामान्य प्रभावित बनाएको छ । राप्रपाको प्रदर्शन बिहान ११ः३० बजेदेखि जारी छ । १० हजारभन्दा बढीको सङ्ख्यामा प्रदर्शनकारी बल्खु पुगेका छन् । यसलाई लिएर सरकारले […]

Apr 8, 2025 - 09:09
 0
राप्रपाको प्रदर्शनले बल्खुका सटर बन्द (तस्वीरहरू)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (मङ्गलबार) बल्खुमा गरिरहेको प्रदर्शनले त्यस क्षेत्रको व्यापारमा असर परेको छ ।

प्रदर्शन भइरहेको क्षेत्रका प्रायः सबै सटर बन्द भएका छन् । प्रदर्शनले जनजीवन सामान्य प्रभावित बनाएको छ ।

राप्रपाको प्रदर्शन बिहान ११ः३० बजेदेखि जारी छ । १० हजारभन्दा बढीको सङ्ख्यामा प्रदर्शनकारी बल्खु पुगेका छन् । यसलाई लिएर सरकारले कडा सुरक्षा प्रबन्ध गरेको छ ।

नेपाल प्रहरी र सशस्त्रका सुरक्षाकर्मी केही हजारको सङ्ख्यामा बल्खु र आसपासका क्षेत्रमा खटिएका छन् । अहिले आमसभा भइरहेको छ । हालसम्मको प्रदर्शन शान्तिपूर्ण छ ।

तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register