फ्याक्टचेकः थ्रेसरमा परी नेपालगञ्जमा एक व्यक्तिको ज्यान गएको भन्दै भाइरल भएको भिडिओ भारतको
काठमाडौं । गहुँ दाउने क्रममा थ्रेसरमा परेर नेपालगञ्जका एक व्यक्तिले ज्यान गुमाएको दाबीसहितको भिडिओ सोमबारदेखि फेसबुकमा भाइरल छ । टेकपामा फ्याक्टचेकले उक्त भिडिओ नेपालगञ्जको नभई भारत मध्यप्रदेशको भएको पत्ता लगाएको छ । दाबी सोमबार, ७ अप्रिल २०२५ देखि सामाजिक सञ्जालमा ‘गहुँ दाउने क्रममा थ्रेसरमा परेर नेपालगञ्जमा एक व्यक्तिको ज्यान गएको दाबी’सहितको भिडिओ भाइरल भइरहेको छ । सुनिल खड्का नामका फेसबुक प्रयोगकर्ताले सोमबार ‘नेपालगन्जमा थेसर मा गौं दाउदै गर्दा मसिन मा पसेर महिला ...

What's Your Reaction?






