स्काईवेल ईभीका ग्राहकलाई युरोप घुम्ने मौका, टेस्ट ड्राइभ गरेर छनोट हुनुपर्ने

काठमाडौं । नेपालस्थित स्काईवेल ईभीको आधिकारिक बिक्रेता जी मोटोर्स प्रालिले ‘ड्राइभ स्काइवेल २०२५ नेपाल टु युरोप’ नामक नयाँ स्किम घोषणा गरेको छ । यस स्किम अन्तर्गत ग्राहकले स्काइवेलको ईटी फाइभ (ET5) र बीई ११ (BE11) का २०२५ मोडेल किन्दा युरोप टुरको प्याकेज पाउनेछन् । जी मोटोर्सले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी यो स्किमबारे जानकारी दिएको हो । स्किममा छनोट भएका सहभागीले सात दिने युरोप टुर प्याकेज पाउनेछन् । जसमा फ्रान्समा ड्राइभिङ टुर र टेस्ट ड्राइभ लगायतका गतिविधिमा सहभागी हुन पाइनेछ । युरोप टुरमा ज...

Apr 9, 2025 - 07:57
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register