पूर्वी भेगका केही ठाउँमा वर्षा, पहाडमा हिमपातको सम्भावना

काठमाडौं । आज पनि देशका केही भागमा छिटपुट पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविदका अनुसार ठूलो पानी  पर्ने सम्भावना भने रहेको छैन । अहिले पूर्वी नेपालका केही ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार विशेष गरी झापा, इलाम लगायतका ठाउँहरूमा हल्का पानी परिरहेको छ । आइतबार […]

Apr 13, 2025 - 02:23
 0
पूर्वी भेगका केही ठाउँमा वर्षा, पहाडमा हिमपातको सम्भावना

काठमाडौं । आज पनि देशका केही भागमा छिटपुट पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविदका अनुसार ठूलो पानी  पर्ने सम्भावना भने रहेको छैन ।

अहिले पूर्वी नेपालका केही ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार विशेष गरी झापा, इलाम लगायतका ठाउँहरूमा हल्का पानी परिरहेको छ ।

आइतबार कोशी प्रदेश, मधेस प्रदेश तथा देशका पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन, चट्याङसहित हल्का पानी र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register