नेपाल टेलिकमको नयाँ वर्ष अफर, रु. ३९९ मा ३० जीबी डेटा, अरु केके छन् ?
काठमाडाैँ । नेपाल टेलिकमले नयाँ वर्ष २०८२ को अवसर पारेर अफर सार्वजनिक गरेको छ । भोलि वैशाख १ गतेदेखि १५ गतेसम्म लागु हुनेगरी कम्पनीले डेटा, भ्वाइस र एसएमएसमा विभिन्न प्याकेज घोषणा गरेको हो । यस अफरअन्तर्गत ग्राहकले रु. ३९९ मा ३० जीबी डेटा प्याक लिन सक्नेछन्, जसको अवधि १५ दिन हुनेछ । यसबाहेक रु. ४९ मा १ एमबीपीएस अनलिमिटेड डेटा र १०० मिनेट एनटी–एनटी भ्वाइस सुविधा प्रदान गरिएको छ, जुन १ दिनसम्म प्रयोग गर्न सकिनेछ । यस्तै, ६ जीबी डेटा रु. १११ मा (५ दिन), १५ जीबी डेटा रु. १९९ मा (७ दिन) र २० जीबी डेटा रु...

What's Your Reaction?






