युट्युबमा आयो ‘घरज्वाइँ’ चलचित्र

काठमाडौं । नेपाली कथानक चलचित्र 'घरज्वाइँ' युट्युबमा रिलिज भएको छ । नयाँ वर्ष २०८२ को अवसर पारी आज बुढासुब्बा डिजिटल युट्युब च्यानलमा यो चलचित्र सार्वजनिक गरिएको हो । मगर संस्कार र संस्कृतिमा बनेको फिल्मलाई अनिल बुढा मगरले लेखन तथा निर्देशन गरेका हुन् ।  चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, राज थापा मगर, कविता आले मगर, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), शिला आले, अनु थापालगायत कलाकारहरूको अभिनय छ।   

Apr 14, 2025 - 10:01
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register