चोरीको गहना लगाएर नाचेको भिडिओ अपलोड गरेपछि यसरी समातिइन् महिला

काठमाडौं । सामाजिक सञ्जालमा देखिएको एउटा छोटो भिडिओ (युट्युब शर्ट्स) नभएको भए कोलकाताको बेहालास्थित एक परिवारले आफ्नो घरबाट सुनका गहना हराएको सायदै थाहा पाउने थियो । यसै महिनाको सुरुमा सार्वजनिक भएको त्यही भिडिओको प्रमाणका आधारमा पर्णश्री प्रहरीले परिवारकी पूर्व घरेलु कामदार ३५ वर्षीया पूर्णिमा मण्डललाई पक्राउ गरेको छ ।  भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार चोरी भएको करिब छ महिनापछि प्रहरीले उनको साथबाट तीन ओटा सुनका गहना बरामद गरेको हो । युनिक पार्ककी उद्यमी सञ्चिता मुखर्जीले तीन वर्षअघि मण्डललाई आफ्नो ...

Apr 19, 2025 - 12:26
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register