सिंहदरबारभित्र प्रदर्शन गर्न खोज्दा लिङ्देनसहित राप्रपा नेताहरू पक्राउ (तस्वीरसहित)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूलाई प्रहरीले सिंहदरबारभित्रबाट पक्राउ गरेको छ । उनीहरूले सिंहदरबारभित्र प्ले कार्डसहित प्रदर्शन गरेका थिए । यद्यपि, प्रहरीले उनीहरूका प्ले कार्डहरू खोसेको थियो । अहिले राप्रपा कार्यकर्ताहरु नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । नेताहरु भने सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेका थिए । कार्यालयबाट निस्किएपछि उनीहरु […]

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूलाई प्रहरीले सिंहदरबारभित्रबाट पक्राउ गरेको छ ।
उनीहरूले सिंहदरबारभित्र प्ले कार्डसहित प्रदर्शन गरेका थिए । यद्यपि, प्रहरीले उनीहरूका प्ले कार्डहरू खोसेको थियो ।
अहिले राप्रपा कार्यकर्ताहरु नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । नेताहरु भने सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेका थिए ।
कार्यालयबाट निस्किएपछि उनीहरु प्ले कार्डसहित प्रदर्शन उत्रिएका थिए ।
तस्वीर –
What's Your Reaction?






