अन्तरिक्षमा फसेका सुनिता र बुचलाई लिन जाने मिसन भोलि बिहान प्रक्षेपण हुँदै

काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा नौ महिनादेखि रोकिएका नासा अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विलमोरलाई पृथ्वीमा फर्काउने मिसन भोलि बिहान पुन: प्रक्षेपण हुने भएको छ ।  अमेरिकाको फ्लोरिडास्थित केप कानेभेरल स्पेस फोर्स स्टेसनबाट क्रु १० नाम दिइएको उक्त मिसनमा फाल्कन ९ रकेट प्रक्षेपण गर्न लागिएको हो । उक्त मिसन स्थानीय समयअनुसार राति ७:०३ बजे (नेपाली समयअनुसार शनिबार बिहान ४:४८ बजे) उक्त रकेट प्रक्षेपण गर्ने तयारी गरिएको छ । नासा र स्पेसएक्सको संयुक्त मिसन अन्तर्गत सो रकेटले चारजना नयाँ अन्तरिक्षय...

Mar 14, 2025 - 14:59
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register