गुणाकर भट्टविरूद्धको निवेदन पौडेल र निरौलाको इजलासमा

काठमाडौं । गभर्नरको दौडका लागि  राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टसमेतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरिएको निवेदन न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा रहेको छ । उक्त निवेदन आइतबार हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा रहेकोमा ‘हेर्न नभ्याइने’मा पुगेको थियो ।  पूरक निवेदन दिएका थिए । राष्ट्र बैङ्कमै कार्यरत […]

Apr 21, 2025 - 06:39
 0
गुणाकर भट्टविरूद्धको निवेदन पौडेल र निरौलाको इजलासमा

काठमाडौं । गभर्नरको दौडका लागि  राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टसमेतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरिएको निवेदन न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा रहेको छ ।

उक्त निवेदन आइतबार हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा रहेकोमा ‘हेर्न नभ्याइने’मा पुगेको थियो ।  पूरक निवेदन दिएका थिए ।

राष्ट्र बैङ्कमै कार्यरत भट्टलाई गभर्नर बनाउने तयारी सत्ता गठबन्धनले गरेपछि उनको योग्यतामाथि प्रश्न गर्दै अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले गत शुक्रबार पूरक निवेदन दर्ता गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register