चेतन ‍‍ए‍ेेडीलाई विद्यार्थी शहीद घाेषणा गर्न अनेरास्ववियुकाे माग (केन्द्रीय कमिटी बैठकका निर्णयकाे पूर्णपाठ)

May 21, 2023 - 09:07
 0

काठमाडाैं । नेकपा एमालेकाे विद्यार्थी संगठन अनेरास्ववियुले चेतन ‍‍ए‍ेडीलाई अनेरास्ववियुकाे शहीद घाेषणा गर्ने निर्णय गरेकाे छ ।

वैशाख ४ गतेदेखि ६ गतेसम्म च्यासलमा बसेकाे अनेरास्ववियुकाे केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न आइतबार आयाेजित पत्रकार सम्मेलनमा साे जानकारी दिइएकाे छ ।

गत मंसिर ४ गते सम्पन्न चुनावका बेला कांग्रेस समर्थित आपराधिक गिराेहले हत्या गरेका अनेरास्ववियुका तत्कालीन सचिवालय सदस्य एवं सुदूरपश्चिम विश्वविद्यालयका राष्ट्रिय कमिटी अध्यक्ष ए‍ेडीलाई राष्ट्रिय शहीद घाेषणा गर्न सरकारसँग माग गर्ने निर्णय भएकाे अनेरास्ववियुले जनाएकाे छ ।

अनेरास्ववियुले शैक्षिक गुणस्तरका लागि २८सहित विभिन्न ५५ वटा निर्णय गरेकाे छ ।

हेर्नुस् पूर्णपाठ:

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0
Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1