६५०० एमएएच ब्याट्री र ५ वर्ष ग्यारेन्टीसहित ‘भिभो वाई २९’ नेपाली बजारमा, मूल्य २५ हजार

  काठमाडौँ । स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ स्मार्टफोन ‘वाई २९’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कमलादीस्थित स्काइवाक टावरमा आयोजना गरिएको एक समारोहबिच कम्पनीले यो मोडेल सार्वजनिक गरेको हो । कम्पनीले ६५०० एमएएच क्षमताको ब्याट्रीलाई फोनको प्रमुख विशेषताको ‍रूपमा प्रस्तुत गरेको छ । यसका लागि ४४ वाट फ्ल्यास चार्ज तथा ४८०० एमएएच रिभर्स चार्जिङ फिचर दिइएको छ । साथै इमरजेन्सी पावर सेभिङ मोड र पाँच वर्ष ब्याट्री ग्यारेन्टीले पनि ग्राहकलाई थप भरोसा दिलाउने कम्पनीको दाबी छ । फोनको डिजाइनम...

Apr 20, 2025 - 13:14
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register