सर्यो कक्षा १२को परीक्षा

काठमाडौँ । अन्तत: कक्षा १२ को परीक्षा सरेको छ । कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुनेगरी सरेको हो । बैसाख ११ गतेबाट सञ्चालन हुने परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् । बोर्डले नयाँ परिक्षा तालिका बुधबार सार्वजनिक गर्नेछ । प्रधानमन्त्री केपी शर्मा […]

Apr 22, 2025 - 16:41
 0
सर्यो कक्षा १२को परीक्षा

काठमाडौँ । अन्तत: कक्षा १२ को परीक्षा सरेको छ । कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुनेगरी सरेको हो । बैसाख ११ गतेबाट सञ्चालन हुने परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

बोर्डले नयाँ परिक्षा तालिका बुधबार सार्वजनिक गर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए । शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित गरिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register