विमानस्थलको पूर्वाधार विकास गर्न ५० करोड बजेट 

काठमाडौँ । सरकारले विमानस्थलको पूर्वाधार विकास गर्न ५० करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।  पौडेलका अनुसार मुलुकमा रहेका आन्तरिक विमानस्थलको पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षमा ५० करोड बजेट विनियोजन गरिएको छ । 

May 29, 2025 - 11:14
 0
विमानस्थलको पूर्वाधार विकास गर्न ५० करोड बजेट 

काठमाडौँ । सरकारले विमानस्थलको पूर्वाधार विकास गर्न ५० करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । 

पौडेलका अनुसार मुलुकमा रहेका आन्तरिक विमानस्थलको पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षमा ५० करोड बजेट विनियोजन गरिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register