आईटी पढ्न पोखरा महानगरले बिना धितो ५ लाखसम्म ऋण दिने, कोर्स सकेपछि रोजगारी पक्का

काठमाडौँ । पोखरा महानगरपालिकाले सूचना प्रविधि (आईटी) क्षेत्रमा अध्ययन र रोजगारी गर्न चाहने युवाहरूलाइ पाँच लाख रुपैयाँसम्म ऋण दिने कार्यक्रम अघि सारेको छ । महानगरको व्यवसाय प्रवर्द्धन केन्द्र, निक्षेप तथा कर्जा सुरक्षण कोष र गण्डकी विश्वविद्यालयको सहकार्यमा यो कार्यक्रम सञ्चालन गरिने भएको हो । महानगरको व्यवसाय प्रवर्द्धन केन्द्रका शाखा प्रमुख नवराज अधिकारीका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को युवासँग महानगर उद्यमशीलता विकास तथा स्टार्टअप साझेदारी कार्यक्रम अन्तर्गत रोजगारमुखी सीप विकास तालिम र कर्जा सुविधा प्रदान गरिनेछ । उनका...

Apr 22, 2025 - 16:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register