जम्मू–कश्मीर घटनामा बुटवलका सुदीप न्यौपानेले ज्यान गुमाए, रेणु पाण्डे घाइते (२६ मृतक र १७ घाइतेको सूची)

काठमाडौं । दुई नेपाली भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी आक्रमणको शिकार बनेका छन् । घटनामा रुपन्देहीको बुटवलका युवा सुदीप न्यौपानेले ज्यान गुमाए भने रेणु पाण्डे घाइते भएकी छिन् । सुदीप आमा र बहिनीलाई लिएर पहलगाम घुम्न गएका थिए । आमा र बहिनी भने सकुशल रहेको बताइएको छ । पहलगाममा मङ्गलबार साँझ भएको आतङ्कवादी आक्रमणमा परी […]

Apr 23, 2025 - 07:57
 0
जम्मू–कश्मीर घटनामा बुटवलका सुदीप न्यौपानेले ज्यान गुमाए, रेणु पाण्डे घाइते (२६ मृतक र १७ घाइतेको सूची)

काठमाडौं । दुई नेपाली भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी आक्रमणको शिकार बनेका छन् ।

घटनामा रुपन्देहीको बुटवलका युवा सुदीप न्यौपानेले ज्यान गुमाए भने रेणु पाण्डे घाइते भएकी छिन् ।

सुदीप आमा र बहिनीलाई लिएर पहलगाम घुम्न गएका थिए । आमा र बहिनी भने सकुशल रहेको बताइएको छ ।

पहलगाममा मङ्गलबार साँझ भएको आतङ्कवादी आक्रमणमा परी कम्तीमा २६ जनाको ज्यान गएको छ ।
यस्तै १७ जना घाइते भएका छन् ।

त्यहाँ आतङ्कवादीले नाम सोधेर हिन्दू समुदायका पर्यटकमाथि आक्रमण गरेका थिए ।

हेरौं मृतक र घाइतेको सूची :

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register