नेपालले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले हङकङसँग एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । हङकङ फुटबल सङ्घको आयोजनामा मैत्रीपूर्ण खेल हुन लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । खेल जुन ५ मा हुनेछ ।

Apr 23, 2025 - 10:33
 0
नेपालले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले हङकङसँग एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

हङकङ फुटबल सङ्घको आयोजनामा मैत्रीपूर्ण खेल हुन लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

खेल जुन ५ मा हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register