सेयर बजारमा भारी गिरावट 

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ३८ अङ्कले घटेर २६५५ दशमलव ९४ को विन्दुमा पुगेको छ । बुधबार ३०८ कम्पनीका ६४ हजार १४० पटकको कारोबारमा एक करोड ८४ लाख ७७ हजार ७०३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम […]

Apr 23, 2025 - 11:42
 0
सेयर बजारमा भारी गिरावट 

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ३८ अङ्कले घटेर २६५५ दशमलव ९४ को विन्दुमा पुगेको छ ।

बुधबार ३०८ कम्पनीका ६४ हजार १४० पटकको कारोबारमा एक करोड ८४ लाख ७७ हजार ७०३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँ रहेको छ ।

२८ कम्पनीको सेयर मूल्य बढ्दा २१७ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । आज राधी विद्युत् कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register