डेढ लाख तलबको लोभ देखाएर कम्बोडिया पुर्‍याई साइबर दास बनाउने युवक पक्राउ

काठमाडौँ । । रोजगारको प्रलोभन देखाएर कम्बोडिया पुर्‍याई साइबर दास बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली घर भई हाल काठमाडौं ज्ञानेश्वर बस्दै आएका २२ वर्षीय सन्देश शाही रहेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोले आरोपी शाहीलाई मङ्गलबार ज्ञानेश्वरबाटै नियन्त्रणमा लिएको हो । ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार केही समयअघि २६ वर्षीय एक पीडित युवकले ब्युरोमा शाहीविरुद्ध उजुरी दिएका थिए । शाहीले सबैभन्दा पहिले पीडित युवकलाई कम्बोडियामा मासिक एक लाख रुपैयाँदेखि डेढ लाख रु...

Apr 23, 2025 - 13:14
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register