लाङटाङ-क्यान्जिन पदमार्गमा नेपाल टेलिकमको फोरजी सेवा सुरु

काठमाडौँ । नेपाल टेलिकमले देशकै प्रसिद्ध र सुन्दर पदयात्रा गन्तव्यका रूपमा परिचित लाङटाङ–क्यान्जिन पदमार्गमा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । स्थानीय बासिन्दा तथा पदयात्री पर्यटकहरूलाई लक्षित गरी कम्पनीले हालैमात्र मोबाइल सेवा विस्तार गरेको हो । काठमाडौँबाट सबैभन्दा नजिकको हिमाली पदमार्गका रूपमा चिनिने यस क्षेत्रमा फोरजी सेवाले यात्राका क्रममा पर्यटकहरूलाई सांस्कृतिक, प्राकृतिक तथा भौगोलिक विविधता आफ्ना प्रियजनहरूसँग साझा गर्न सहज बनाउने कम्पनीको विश्वास छ । समुद्री सतहबाट करिब ३८०० मिटर उचाइमा अवस्थित क्यान्जि...

May 14, 2025 - 11:12
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register