करेन्ट लागेर २ जना बृद्धाको मृत्यु

मोरङ, ३१ वैशाख । मोरङको रतुवामाई नगरपालिका–३ मिर्चा डागी स्थितमा करेन्ट लागेर २ जना बृद्धाको मृत्यु भएको छ । वैशाख ३० गते राती साढे ९ बजे छिमेकीको बिवाहमा गएका ७३ बर्षीया सुर्य देवी गनगाइ र ७० बर्षीया रामुदेवी गनगाई बासमा बाधेको माइक हावाहुरीका कारण ढली हाइ टेन्सन लाइनमा छोएर बिद्युत प्रवाह हुँदा करेन्ट लागि घाईते [...] The post करेन्ट लागेर २ जना बृद्धाको मृत्यु appeared first on Jhapa Online.

May 14, 2025 - 08:58
 0
करेन्ट लागेर २ जना बृद्धाको मृत्यु

मोरङ, ३१ वैशाख । मोरङको रतुवामाई नगरपालिका–३ मिर्चा डागी स्थितमा करेन्ट लागेर २ जना बृद्धाको मृत्यु भएको छ ।

वैशाख ३० गते राती साढे ९ बजे छिमेकीको बिवाहमा गएका ७३ बर्षीया सुर्य देवी गनगाइ र ७० बर्षीया रामुदेवी गनगाई बासमा बाधेको माइक हावाहुरीका कारण ढली हाइ टेन्सन लाइनमा छोएर बिद्युत प्रवाह हुँदा करेन्ट लागि घाईते भएका थिए ।

घाईते दुबैजनाको उपचारको क्रममा रंगेली अस्पताल मोरङमा मृत्यु भएको थियो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङबाट आवश्यक कानूनी प्रकृया भईरहेको छ ।

The post करेन्ट लागेर २ जना बृद्धाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register