बारपाकमा प्रचण्ड, अवलोकन गरे भूम्कपकालीन तस्वीर
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले गोरखाको बारपाकमा छन् । १०औं भूकम्प स्मृति दिवसको अवसरमा उनले भूकम्पको क्षति र पुनर्निर्माण झल्काउने फोटो प्रदर्शनीको उद्घाटन र अवलोकन गरेका छन् । फोटो पत्रकार प्रकाश तिमिल्सेना भूकम्पको समयमा खिचेका तस्वीरहरू बारपाकमा प्रदर्शन गरिएका हुन्। हेरौं तस्वीर –

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले गोरखाको बारपाकमा छन् ।
१०औं भूकम्प स्मृति दिवसको अवसरमा उनले भूकम्पको क्षति र पुनर्निर्माण झल्काउने फोटो प्रदर्शनीको उद्घाटन र अवलोकन गरेका छन् ।
फोटो पत्रकार प्रकाश तिमिल्सेना भूकम्पको समयमा खिचेका तस्वीरहरू बारपाकमा प्रदर्शन गरिएका हुन्।
हेरौं तस्वीर –
What's Your Reaction?






