कांग्रेस संसाद राईलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौँ । कांग्रेस संसाद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा उनलाई शनिबार साँझ बुढानीलकण्ठ–१० कपनबाट प्रहरीले पक्राउ गरेको हो । […]

Apr 27, 2025 - 09:56
 0
कांग्रेस संसाद राईलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौँ । कांग्रेस संसाद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा उनलाई शनिबार साँझ बुढानीलकण्ठ–१० कपनबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि उक्त सहकारीको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४ सय ९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register