नेपाल रेडविरुद्ध इशानको शतक

काठमाडौं । नेपाल रेडविरुद्ध नेपाल ग्रीनका इशान पाण्डेले शतक प्रहार गरेका छन् । तल्लो मुलपानी क्रिकेट स्टेडियममा जारी खेलमा इशानले ११४ बलमा शतक पूरा गरेका हुन् । सो क्रममा इशानले ८ चौका र २ छक्का प्रहार गरे । यसलगत्तै खेल वर्षाका कारण प्रभावित भएको थियो । ४६.३ ओभरमा ५ विकेटको क्षतिमा ग्रीनले २८२ रन बनाउँदा […]

Apr 27, 2025 - 09:59
 0
नेपाल रेडविरुद्ध इशानको शतक

काठमाडौं । नेपाल रेडविरुद्ध नेपाल ग्रीनका इशान पाण्डेले शतक प्रहार गरेका छन् ।

तल्लो मुलपानी क्रिकेट स्टेडियममा जारी खेलमा इशानले ११४ बलमा शतक पूरा गरेका हुन् । सो क्रममा इशानले ८ चौका र २ छक्का प्रहार गरे ।

यसलगत्तै खेल वर्षाका कारण प्रभावित भएको थियो । ४६.३ ओभरमा ५ विकेटको क्षतिमा ग्रीनले २८२ रन बनाउँदा खेल वर्षाका कारण प्रभावित भएको हो ।

टस जितेर नेपाल ग्रीनले पहिले ब्याटिङ रोजेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register