सांसद राईलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेकी नेपाली काङ्ग्रेस सांसद माया राईलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले ३ दिनको म्याद दिएको हो । प्रहरीले शनिबार बेलुका कपनस्थित निवासबाटै राईलाई पक्राउ गरेको थियो । उनी कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको पूर्व सहसचिव हुन् ।

Apr 27, 2025 - 09:56
 0
सांसद राईलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेकी नेपाली काङ्ग्रेस सांसद माया राईलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले ३ दिनको म्याद दिएको हो ।

प्रहरीले शनिबार बेलुका कपनस्थित निवासबाटै राईलाई पक्राउ गरेको थियो । उनी कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको पूर्व सहसचिव हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register