करोडौं फलोअर भएका पाकिस्तानका १६ युट्युब च्यानल भारतमा प्रतिबन्ध

काठमाडौँ । पहलगाममा भएको आतङ्कवादी हमलापछि भारत सरकारले पाकिस्तानका १६ युट्युब च्यानलहरूमा प्रतिबन्ध लगाएको छ । भारत विरोधी र साम्प्रदायिक रूपमा संवेदनशील सामग्री फैलाएको आरोप लगाउँदै भारतले आफ्नो देशमा करोडौं फलोअर भएका यी च्यानल नदेखिने बनाएको हो ।‍ प्रतिबन्धित च्यानलहरूमा डन न्युज, समा टिभी, एआरवाई न्युज, जियो न्युज जस्ता ठुला च्यानलहरू पनि परेका छन् । यी च्यानलहरूले भारत, भारतीय सेना र सुरक्षा निकायहरू विरुद्ध भ्रामक र उत्तेजक सामग्री प्रसारण गरेको आरोप लगाइएको छ । गृह मन्त्रालय (एमएचए) को सिफारिसमा १६ च्यान...

Apr 28, 2025 - 10:11
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register