वाईफाई नेपालले ल्यायो मासिक ६५४ रुपैयाँमै डुअल ब्यान्ड राउटर सहित १०० एमबीपीएस इन्टरनेट

काठमाडौँ । इन्टरनेट सेवाप्रदायक वाईफाई नेपाल प्रालिले मासिक ६५४ रुपैयाँ बराबरको लागतमा १०० एमबीपीएस गति भएको नयाँ इन्टरनेट योजना सार्वजनिक गरेको छ । हालसम्म ५० एमबीपीएस र ८० एमबीपीएस सेवा प्रदान गर्दै आएको कम्पनीले नयाँ योजना अन्तर्गत डुअल ब्यान्ड राउटरसहितको १०० एमबीपीएस फाइबर इन्टरनेट ल्याएको हो । कम्पनीका अनुसार यो योजना घरपरिवार र साना व्यवसायलाई लक्षित गरी डिजाइन गरिएको छ । नयाँ योजनाअनुसार २४ महिनाको अवधिका लागि रु. १५,७०७ शुल्क तिर्दा मासिक ६५४ रुपैयाँ पर्नेछ । १२ महिनाको अवधिका लागि भने रु. ९,४...

Apr 28, 2025 - 16:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register