अवहेलना मुद्दामा जवाफ दिन गगनलाई ७ दिने म्याद

झापा, १६ बैशाख । सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई लिखित जवाफ पेस गर्न ७ दिनको म्याद दिएको छ। कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि यो आदेश जारी भएको हो । सर्वोच्चले गगनलाई ‘अवहेलना मुद्दामा किन कारबाही हुनु नपर्ने हो ?’ भन्दै ७ दिनभित्र लिखित जवाफ पेस [...] The post अवहेलना मुद्दामा जवाफ दिन गगनलाई ७ दिने म्याद appeared first on Jhapa Online.

Apr 29, 2025 - 15:56
 0
अवहेलना मुद्दामा जवाफ दिन गगनलाई ७ दिने म्याद

झापा, १६ बैशाख । सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई लिखित जवाफ पेस गर्न ७ दिनको म्याद दिएको छ।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि यो आदेश जारी भएको हो । सर्वोच्चले गगनलाई ‘अवहेलना मुद्दामा किन कारबाही हुनु नपर्ने हो ?’ भन्दै ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको छ। लिखित जवाफ आफै उपस्थित भएर वा प्रतिनिधिमार्फत पनि पठाउन सकिने आदेशमै उल्लेख छ ।

The post अवहेलना मुद्दामा जवाफ दिन गगनलाई ७ दिने म्याद appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register