शिक्षक आन्दोलनमा हुँदा स्थानीय तहले अनलाइनबाटै लिन थाले विद्यार्थी भर्ना

काठमाडौँ । शिक्षा ऐनको माग गर्दै सामुदायिक विद्यालयका शिक्षकहरू लामो समयदेखि आन्दोलनरत रहेकै बेला दुई स्थानीय तहले भने विद्यार्थी भर्नालाई निरन्तरता दिन अनलाइन प्रणाली सुरु गरेका छन् । दैलेखको दुल्लू नगरपालिका र बर्दियाको ठाकुरबाबा नगरपालिकाले सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्रका लागि अनलाइनमार्फत विद्यार्थी भर्ना लिन थालेका हुन् । दुल्लू नगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै आफ्ना सबै सामुदायिक विद्यालयमा अनलाइन प्रणालीबाट विद्यार्थी भर्ना गर्न अभिभावकहरूलाई आग्रह गरेको छ । नगरपालिकाका अनुसार सोसेक नेपाल हाते...

Apr 30, 2025 - 10:04
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register