‘अनलाइनबाट समाचार हटाउने आदेश आएछ, पत्रिकामा छापिए जलाउने, रेडियो-टिभीमा आए फुटाउने हो ?’

  काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता विष्णु रिजालले अनलाइन समाचार हटाउन अदालतले दिएको आदेशप्रति कटाक्ष गरेका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको मागअनुसार काठमाडौँ जिल्ला अदालतले दुई अनलाइन मिडिया बिजमाण्डु डटकम र नेपालखबर डटकम लाई समाचार हटाउन आदेश जारी गरेपछि रिजालले आलोचना गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, “अनलाइनमा समाचार आएकाले हटाउन आदेश आएछ । त्यसो भए पत्रिकामा समाचार छापिएमा के गर्ने ? पत्रिका जलाउने श्रीमान्जी ? रेडियो-टिभीमा समाचार आएमा फ...

Jun 11, 2025 - 14:03
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register