रञ्जिता श्रेष्ठ भन्छिन् – रेशमजी छुट्नु हुन्छ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले आजै पक्राउ परेका पार्टीका संरक्षक रेशम चौधरी छिट्टै छुट्ने बताएकी छिन् । कमलादीस्थित प्रज्ञा भवनबाट सादा पोशाकमा खटिएका प्रहरीले चौधरीलाई पक्राउ गरेको हो । “रेशमजी छिट्टै छुट्दै हुनुहुन्छ। सम्पूर्णमा विश्वस्त रहन आग्रह गर्दछु,” रञ्जिताले सामाजिक सञ्जालमा लेखेकी छन् । पक्राउ परेका चौधरीलाई अहिले डिल्लीबजार कारागार राखिएको छ […]

Apr 30, 2025 - 10:37
 0
रञ्जिता श्रेष्ठ भन्छिन् – रेशमजी छुट्नु हुन्छ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले आजै पक्राउ परेका पार्टीका संरक्षक रेशम चौधरी छिट्टै छुट्ने बताएकी छिन् ।

कमलादीस्थित प्रज्ञा भवनबाट सादा पोशाकमा खटिएका प्रहरीले चौधरीलाई पक्राउ गरेको हो ।

“रेशमजी छिट्टै छुट्दै हुनुहुन्छ। सम्पूर्णमा विश्वस्त रहन आग्रह गर्दछु,” रञ्जिताले सामाजिक सञ्जालमा लेखेकी छन् ।

पक्राउ परेका चौधरीलाई अहिले डिल्लीबजार कारागार राखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register