पूर्वप्रहरी महानिरीक्षक राणाको निधन

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणाको निधन भएको छ । राणाको ७८ वर्षको उमेरमा शनिबारराति निधन भएको उनका छोरा दीप शम्शेर राणाले जानकारी दिए । राणाको आजै ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । उनी २०५७ असोजदेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बनेका थिए

Apr 13, 2025 - 05:41
 0
पूर्वप्रहरी महानिरीक्षक राणाको निधन

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणाको निधन भएको छ ।

राणाको ७८ वर्षको उमेरमा शनिबारराति निधन भएको उनका छोरा दीप शम्शेर राणाले जानकारी दिए ।

राणाको आजै ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

उनी २०५७ असोजदेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बनेका थिए

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register