बागमती प्रदेशमा अब ब्लुबुक बोक्नु नपर्ने, क्यूआर कोडबाटै सवारी जाँचदेखि नवीकरणसम्मका सेवा सुरु

काठमाडौँ । बागमती प्रदेश सरकारले ब्लुबुक क्युआर प्रणाली सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा आयोजित एक कार्यक्रममार्फत ब्लुबुक क्युआर कोड अनावरण गर्दै यस प्रणालीको औपचारिक उद्घाटन गरेका हुन् । बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले तयार पारेको यो सेवा नागरिक एपसँग आबद्ध गरिएको छ । यस प्रणालीमार्फत सवारीसाधनको विवरण जाँच, ब्लुबुक नवीकरणजस्ता सेवा डिजिटल रूपमा लिन सकिने बताइएको छ । ब्लुबुक नै क्यूआर कोड हुने भएकाले यसलाई प्रिन्ट गरेर का...

May 2, 2025 - 08:46
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register