गुगलको ‘एआई मोड’ लाई मिडियाले दिए चोरको संज्ञा- ‘हाम्रो कन्टेन्ट उठाएर नाफा कुम्ल्याउने ?

  काठमाडौँ । अमेरिकाको ठुला समाचार प्रकाशकको प्रतिनिधित्व गर्ने एक व्यापारिक संघले गुगलको नयाँ फिचरको आलोचना गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै न्युज/मिडिया एलायन्सले एआई मोड फिचरले समाचार प्रकाशकलाई ट्राफिक र आम्दानी दुवैबाट वञ्चित गरिरहेको भन्दै चोरको संज्ञा दिएको हो । गुगलले मङ्गलबार आफ्नो वार्षिक कार्यक्रम ‘गुगल आई/ओ’मा ‘एआई मोड’ फिचर अमेरिकाका सबै प्रयोगकर्ताका लागि विस्तार गर्ने घोषणा गरेको थियो । यो फिचर सर्चभित्रै एक नयाँ ट्याबको रूपमा देखा पर्ने कम्पनीले जनाएको छ ...

May 22, 2025 - 05:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register