ह्वावेले बजार कब्जा गर्न थालेपछि चीनमा सस्तोमा आईफोन बेच्दै एप्पल

काठमाडौं । चिनियाँ बजारमा प्रतिस्पर्धा बढ्दै गएपछि एप्पलले भारी छुटसहित आईफोन बिक्री सुरु गरेको छ । शनिबारदेखि चार दिनसम्मका लागि विशेष अफरअन्तर्गत कम्पनीले आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्समा ५०० चिनियाँ युवान (करिब साढे नौ हजार रुपैयाँ) छुट दिएको हो। चीन एप्पलका लागि सबैभन्दा ठूलो र महत्त्वपूर्ण बजार मानिन्छ । तर, पछिल्लो समय चिनियाँ कम्पनी ह्वावेका प्रिमियम स्मार्टफोनका कारण एप्पलका उत्पादनहरूको माग घट्न थालेको छ । बढ्दो प्रतिस्पर्धालाई ध्यानमा राख्दै एप्पलले पहिलो पटक आफ्नै खुद्रा च्यानलमार्फत यस्तो अफर ल्या...

Jan 5, 2025 - 07:32
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register