“आईसीटीमा सहकार्य गर्न चाहनेलाई ललितपुरमा रातो कार्पेट बिछ्याएर स्वागत गर्छौँ”

काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सूचना तथा सञ्चार क्षेत्रमा काम गर्न चाहने व्यक्तिलाई महानगरमा हार्दिकताका साथ स्वागत गर्ने बताएका छन् । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आठौँ राष्ट्रिय सूचना तथा प्रविधि दिवसको अवसरमा गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  ललितपुर महानगरपालिकालाई नेपालको सिलिकन भ्याली बनाउने योजना अघि बढाएको र यसलाई छिट्टै कार्यान्वयनमा ल्याउने तयारीमा रहेको उनले सुनाए ।  राष्ट्रिय आईसीटी अवार्डमा ललितपुरका धेरैले पुरस्कार जितेकोमा खुसी साँट्दै उ...

May 2, 2025 - 13:34
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register