सामाजिक सञ्जालमा केपी ओलीलाई गाली गर्नेहरूको भविष्य अन्धकार हुन्छः प्रधानमन्त्री पत्नी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले आफ्ना श्रीमान् विरुद्ध सामाजिक सञ्जालमा आइरहेका गालीगलौज प्रति असन्तुष्टि व्यक्त गरेकी छिन् । शनिबार काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालले नकारात्मकतातिर डोर्‍याइरहेको भन्दै चिन्ता व्यक्त गरेकी हुन् । "त्यो डोर्‍याइको (सामाजिक सञ्जालको नकारात्मकता) करिब-करिब धेरै भाग त हाम्रो केपी सरलाई गाली गर्नमा नै छ जस्तो लाग्छ । तर, त्यो गाली गरेर हामीलाई त केही पनि हुने वाला छैन," उनले भनेकी छिन्, "हामी कति नै बाँच्छौ...

May 4, 2025 - 11:31
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register