रवीन्द्र मिश्रको हिरासत अवधि थप पाँच दिन लम्बियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको हिरासत अवधि थप पाँच दिन लम्बिएको छ। काठमाडौं जिल्ला अदालतले आइतबार छैटौंपटक म्याद थप गर्दै उनलाई अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो।

May 4, 2025 - 15:40
 0
रवीन्द्र मिश्रको हिरासत अवधि थप पाँच दिन लम्बियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको हिरासत अवधि थप पाँच दिन लम्बिएको छ।

काठमाडौं जिल्ला अदालतले आइतबार छैटौंपटक म्याद थप गर्दै उनलाई अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register