प्रश्नपत्र बाहिरिएको सूचना भ्रामकः राष्ट्रिय परीक्षा बोर्ड

झापा, २१ बैशाख । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा–१२ को परीक्षा शुरु हुनु अगावै प्रश्नपत्र नबाहिरिएको जनाएको छ । बोर्डले आज एक विज्ञप्ति जारी गर्दै प्रश्नपत्र बाहिरिएको सूचना भ्रामक रहेको बताउँदै पुराना र प्रयोग भइसकेका प्रश्नपत्र राखेर भ्रम सिर्जना गरिएको दाबी गरेको छ । आजबाट शुरु भएको कक्षा १२ को वार्षिक परीक्षामा अनिवार्य अङ्ग्रेजी विषयको [...] The post प्रश्नपत्र बाहिरिएको सूचना भ्रामकः राष्ट्रिय परीक्षा बोर्ड appeared first on Jhapa Online.

May 4, 2025 - 14:41
 0
प्रश्नपत्र बाहिरिएको सूचना भ्रामकः राष्ट्रिय परीक्षा बोर्ड

झापा, २१ बैशाख । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा–१२ को परीक्षा शुरु हुनु अगावै प्रश्नपत्र नबाहिरिएको जनाएको छ ।

बोर्डले आज एक विज्ञप्ति जारी गर्दै प्रश्नपत्र बाहिरिएको सूचना भ्रामक रहेको बताउँदै पुराना र प्रयोग भइसकेका प्रश्नपत्र राखेर भ्रम सिर्जना गरिएको दाबी गरेको छ ।

आजबाट शुरु भएको कक्षा १२ को वार्षिक परीक्षामा अनिवार्य अङ्ग्रेजी विषयको प्रश्नपत्र परीक्षा शुरु हुन अगावै भक्तपुरको गुण्डुस्थित काठमाडौँ वर्ल्ड स्कुलको विद्यार्थीको मोबाइलमा पठाइएको सूचना सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

The post प्रश्नपत्र बाहिरिएको सूचना भ्रामकः राष्ट्रिय परीक्षा बोर्ड appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register