नेपालमा हाइड्रोजन कारको नेतृत्व गर्ने डा. विराज सिंह थापालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

काठमाडौं । नेपालमा हाइड्रोजन कार र हरित ऊर्जा प्रवर्द्धनमा क्रियाशील डा. विराज सिंह थापा लाई सरकारले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार-२०८१ बाट सम्मान गरेको छ । हरित हाइड्रोजन इन्धन उत्पादन र प्रयोगको सफल अनुसन्धानका लागि उनलाई विज्ञान, प्रविधि, तथा नवप्रवर्तनको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो । राष्ट्रिय प्रजातन्त्र दिवस-२०८१ को अवसरमा उत्कृष्ट वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन, शान्ति, सुशासन, तथा विकासमा योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गर्ने सरकारले घोषणा गरेअनुसार डा. थापा पुरस्कृत...

Mar 22, 2025 - 05:34
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register