एकीकृत डिजिटल कृषि प्लेटफर्म बनाउन सांसद खनालको प्रस्ताव
काठमाडौँ । पूर्व शिक्षा मन्त्रि तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले एकीकृत डिजिटल कृषि प्लेटफर्म बनाउन प्रस्ताव राखेका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमको संशोधनका लागि सुझाव दिँदै उनले राष्ट्रिय स्तरको एकीकृत डिजिटल प्लेटफर्म बनाउन आग्रह गरेका हुन् । किसानहरूलाई मौसम, बजार मूल्य, सरकारी अनुदान, कृषि प्रविधि, विज्ञहरूको सुझाव उपलब्ध गराउन मोबाइल एपसहित राष्ट्रिय स्तरको एकीकृत डिजिटल प्लेटफर्म बनाउन पर्ने आवश्यकता रहेको उनको भनाइ छ । यस्तै ...

What's Your Reaction?






