देशभर मनसुनको प्रभाव, भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही, धेरै स्थानमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना छ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाइएको छ।पानीको सतह बढ्न सक्ने, शहरी तथा तराई क्षेत्र डुबानमा पर्न […]

Jul 5, 2025 - 01:49
 0
देशभर मनसुनको प्रभाव, भारी वर्षाको सम्भावना

काठमाडौं ।

हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही, धेरै स्थानमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना छ।

विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाइएको छ।
पानीको सतह बढ्न सक्ने, शहरी तथा तराई क्षेत्र डुबानमा पर्न सक्ने, र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register