कनकाईमा श्रीमानले गरे श्रीमतीको हत्या

कनकाई, २७ बैशाख । झापाको कनकाईमा श्रीमानले धरिलो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । झापा कनकाई नगरपालिका–२ सुकेडागीका अन्दाजी ३५ वर्षीय कविराज हेमरनले शनिबार राति ११ः२० बजेको समयमा श्रीमती पूजा हेमरमको हत्या गरेका हुन् । झै–झगडा गरी आफु सुत्ने कोठामा धारीलो हतियार खुकरीले घाटीमा प्रहार गरी हत्या गरेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको [...] The post कनकाईमा श्रीमानले गरे श्रीमतीको हत्या appeared first on Jhapa Online.

May 11, 2025 - 03:23
 0
कनकाईमा श्रीमानले गरे श्रीमतीको हत्या

कनकाई, २७ बैशाख । झापाको कनकाईमा श्रीमानले धरिलो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । झापा कनकाई नगरपालिका–२ सुकेडागीका अन्दाजी ३५ वर्षीय कविराज हेमरनले शनिबार राति ११ः२० बजेको समयमा श्रीमती पूजा हेमरमको हत्या गरेका हुन् ।

झै–झगडा गरी आफु सुत्ने कोठामा धारीलो हतियार खुकरीले घाटीमा प्रहार गरी हत्या गरेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । खोजतलाशको क्रममा कविराज हेमरनलाई सुरुङ्गा सडकबाट नियन्त्रणमा लिइएको छ । घटना स्थाल सुरक्षित राखिएको, खुकुरी घटना स्थलवाट प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडबाट भइरहेको छ ।

The post कनकाईमा श्रीमानले गरे श्रीमतीको हत्या appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register