पाँचथरमा करेन्टलगाई माछा मार्ने क्रममा एक जनाको मृत्यु

पाँचथर, २८ बैशाख । पाँचथरको मिक्लाजुङ गाँउपालिका ६ नावाखोला स्थितमा करेन्ट लगाई माछा मार्ने क्रममा १ जनाको मृत्यु भएको छ । वैशाख २७ गते मिक्लाजुङ गाँउपालिका ७ का २० वर्षीय ईसारा थिगिम नावाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा जनेरेटरमा अचानक करेन्ट लाग्दा उनको घट्नास्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी पाउन साथ इलाका प्रहरी [...] The post पाँचथरमा करेन्टलगाई माछा मार्ने क्रममा एक जनाको मृत्यु appeared first on Jhapa Online.

May 11, 2025 - 09:14
 0
पाँचथरमा करेन्टलगाई माछा मार्ने क्रममा एक जनाको मृत्यु

पाँचथर, २८ बैशाख । पाँचथरको मिक्लाजुङ गाँउपालिका ६ नावाखोला स्थितमा करेन्ट लगाई माछा मार्ने क्रममा १ जनाको मृत्यु भएको छ ।

वैशाख २७ गते मिक्लाजुङ गाँउपालिका ७ का २० वर्षीय ईसारा थिगिम नावाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा जनेरेटरमा अचानक करेन्ट लाग्दा उनको घट्नास्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय रवि पाँचथरबाट खटिए प्रहरी टोलीले आवश्यक कानूनी प्रकृया तथा घटनाको थप अनुसन्धान गरीरहेको छ ।

The post पाँचथरमा करेन्टलगाई माछा मार्ने क्रममा एक जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register