एक वर्षमै झण्डै ८० अर्ब राजस्व छुट

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० मा विभिन्न शीर्षकमा ८० अर्ब रुपैयाँ बराबरको राजस्व छुट दिएको छ । महालेखा परीक्षकको कार्यालयको ६२औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा ७९ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ बराबर राजस्व छुट दिएको देखिन्छ । त्यस्तै, अर्थ मन्त्रालयले २०८० फागुन मसान्तसम्म विभिन्न मन्त्रालय, विभाग, स्थानीय तह, संस्थानसमेतलाई ३४ […]

May 14, 2025 - 12:00
 0
एक वर्षमै झण्डै ८० अर्ब राजस्व छुट

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० मा विभिन्न शीर्षकमा ८० अर्ब रुपैयाँ बराबरको राजस्व छुट दिएको छ ।

महालेखा परीक्षकको कार्यालयको ६२औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा ७९ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ बराबर राजस्व छुट दिएको देखिन्छ ।

त्यस्तै, अर्थ मन्त्रालयले २०८० फागुन मसान्तसम्म विभिन्न मन्त्रालय, विभाग, स्थानीय तह, संस्थानसमेतलाई ३४ अर्ब २७ करोड ५२ लाख रुपैयाँ पैठारी मूल्यमा ६ अर्ब ६० करोड ९९ लाखसमेत गरी विगत ४ वर्षमा २० अर्ब ६२ करोड ६९ लाख रुपैयाँ राजस्व छुट दिएको औंल्याएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register