शून्य बेरुजुमा एक्लो महाभारत

काठमाडौँ। महालेखापरीक्षकको ६२ औ वार्षिक प्रतिवेद २०८२ अनुसार देशभरका ७ सय ५३ वटा स्थानीय पालिकाहरु मध्ये काभ्रेपलान्चोक जिल्लाको विकट पालिका महाभारतमा शून्य बेरुजु देखिएको छ । यो देशभरको एकमात्र पालिका हो । अघिल्लो वर्ष पनि उक्त पालिकाको बेरुजु शून्य थियो ।  जिल्लाका अन्य १३ पालिकामा धुलिखेल ०.२५, नमोबुद्ध २.६०, पनौती ०.३९, पाँचखाल १.३५, बनेपा २.२२, […]

May 14, 2025 - 14:50
 0
शून्य बेरुजुमा एक्लो महाभारत

काठमाडौँ।

महालेखापरीक्षकको ६२ औ वार्षिक प्रतिवेद २०८२ अनुसार देशभरका ७ सय ५३ वटा स्थानीय पालिकाहरु मध्ये काभ्रेपलान्चोक जिल्लाको विकट पालिका महाभारतमा शून्य बेरुजु देखिएको छ । यो देशभरको एकमात्र पालिका हो । अघिल्लो वर्ष पनि उक्त पालिकाको बेरुजु शून्य थियो । 

जिल्लाका अन्य १३ पालिकामा धुलिखेल ०.२५, नमोबुद्ध २.६०, पनौती ०.३९, पाँचखाल १.३५, बनेपा २.२२, मण्डन ०.०९, खानीखोला ४.४९, चौरीदेउराली १, तेमाल १.१२, बेथान्चोक १.७५, भुम्लु ०.८६ र रोशी २.२० प्रतिशत बेरुजु रहेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register