‘नथिङ थ्रीए’ को प्रि-बुकिङ गर्ने पहिलो १०० ग्राहकलाई साढे ११ हजार मूल्य पर्ने स्मार्टवाच उपहार
काठमाडौं । नेपाली बजारमा स्मार्टफोन ब्रान्ड नथिङको थ्रीए सिरिजको प्रि-बुकिङ खुलेको छ । यस सिरिज अन्तर्गत नथिङ थ्रीए र थ्रीए प्रो मोडेल रहेकोमा कम्पनीले आजदेखि नथिङ थ्रीए को प्रि-बुकिङ खुला गरेको हो । कम्पनीका अनुसार मार्च १० (आगामी सोमबार) सम्म नथिङ थ्रीए को प्रि-अर्डर लिइनेछ भने मार्च ११ (मंगलबार) देखि ग्राहकलाई डेलिभरी सुरु गरिनेछ । प्रि-बुकिङ गर्ने पहिलो १०० ग्राहकले ११ हजार ४९९ रुपैयाँ पर्ने सीएमएफ वाच प्रो उपहारस्वरूप पाउनेछन् । नथिङ थ्रीए प्रोको भने मार्च १८ देखि २४ सम्म प्रि-बुकिङ खुल्नेछ&nbs...

What's Your Reaction?






